apf
apf

  Highlights
 


गृह मन्त्रालयको अत्यन्त जरुरी सूचना
इन्टरनेट लगायत बिद्युतीय सञ्चारमाध्यमबाट नैतिकता र शिष्टाचार बिरुद्धका अश्लिल सामग्रीहरु प्रकाशन प्रदर्शन,प्रशारण एवं बिक्री बितरण गरेको पाइएमा बिद्युतीय कारोवार ऐन- २०६३ को दफा ४७ बमोजिम एक लाख रुपैया जरिवना र ५ बर्ष कैद सजाय हुने

APF Toll Free Number  1114


  Description of Enlisted Companies (2068-10-09)
  5th High Risk Operation Course Form (Italy 2012) (2068-10-06)
  प्राविधिक सशस्त्र प्रहरी जवान पदमा नियुक्ति (2068-10-04)
  प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक पदमा नियुक्ति (2068-10-04)
  प्राविधिक स‍‌शस्त्र प्रहरी सहायक निरीक्षक पदको नियुक्ति (2068-10-04)
  प्राविधिक सशस्त्र प्रहरी हवल्दार पदमा नियुक्ति (2068-10-04)
  प्राविधिक सशस्त्र प्रहरी निरीक्षक पदको अन्तर्वाता परिक्षाको नतिजा (2068-09-29)
  नतिजा स्थगित गरिएको (2068-09-24)
  "सशस्त्र प्रहरी कर्मचारीहरुलाई ऋण उपलब्ध गराउने सम्बन्धी निर्देशिका २०६७" पहिलो संशोधन (2067-12-30)
 

                        सूचना !
       काठमाण्डौं उपत्यका लगायत नेपालका बिभिन्न जिल्लाहरुमा शान्ति सुरक्षा सुदृढ बनाउनको लागि सशस्त्र प्रहरी बल समेत परिचालन भएको बिदितै छ । जर्वजस्ती चन्दा असुल गर्ने, अबैध हात-हतियार लिएर हिड्ने, अपहरण, फिरौती लिने गिरोह तथा संगठित संलग्न कुनै पनि व्यक्ति वा समुहको बारेमा सूचना निम्न टेलिफोन वा सशस्त्र प्रहरी बलको नजिकको युनिटमा दिनु भई समाजमा शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बललाई सहयोग गर्न हुन सम्बन्धित र्सवसाधारणहरुलाई सशस्त्र प्रहरी बल हार्दिक अनुरोध गर्दछ। यसरी प्राप्त भएको सूचनाको गोपनियता कायम गरिने व्यहोरा समेत अनुरोध गरिन्छ ।

सर्म्पर्क फोन - ०१-४२७०५५३ ( केन्द्रिय आदेश कक्ष )
                      ०१-४४२९२९७ ( उपत्यका कन्ट्रोल कक्ष )


 


 

2068-Magh-14, Saturday

Shailendra Kumar Shrestha
Inspector General
Chief of Armed Police Force




Dr. Anarkali (Piya) Shrestha
President
Armed Police Family Women's Association