Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

निःशुल्क स्वास्थ्य शिविर संचालन

‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ लार्चामा एकदिने निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श कार्यक्रम संचालन भएको छ ।
चैत २५ गते  नं. १६ गण सिन्धुपाल्चोकले विओपी तातोपानी र भोटेकोशी गाउँपालिकाको सहकार्यमा  संचालन गरेको शिविरमा १ सय ४० जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो ।

/uploads/news/66152c8df2a8c.jpg