Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सेती नदिको १ सय ५० मिटर गहिरो खोँचबाट गोताखोरले निकाल्यो युवकको शव

यही बैशाख १ गतेबाट हराईरहेका एक युवकको शव सशस्त्र प्रहरी बलकोे गोताखोरले सेती नदिको १ सय ५० मिटर गहिराईमा ढुंङ्गामा अड्किएको अवस्थामा बैशाख ३ गते निकालेको छ ।
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका – १ करुवा बस्ने २५ बर्षका युवक बैशाख १ गतेदेखि हराएकोमा  नं. २४ कालिका गणको सुरक्षा फौजले सोमवार उनको शव निकालेको हो ।

/uploads/news/661d1286bb03e.jpg