Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

निशान, कोत तथा मौलो पुजा सम्पन्न

        चैत्राष्टमीको अबसरमा नं. १९ बगलामुखी गण (विशेष कार्यदल) हल्चोक स्वयम्भूमा बैशाख ४ गते निशान, कोत तथा मौलो पुजा  सम्पन्न भएको छ ।
बिहान ०७ः२१ बजेको संकल्प साइतमा गरिएको पुजामा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालको निशानमा पञ्जाछाप लगाउनुभएको थियो ।

/uploads/news/661e2a871bec7.JPG