Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

२ सय ७२ किलो गाँजासहित कन्टेनर र चालक नियन्त्रणमा

रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्ड अन्तर्गत बाईपास इलाकाबाट बैशाख ४ गते २ सय ७२ किलो ३३ ग्राम गाँजसहित एउटा कन्टेनर र चालकलाई नं. २७ गण रुपन्देहीले नियन्त्रणमा लिएको छ । 

/uploads/news/661e5643cffb2.jpg