Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

हुल तथा दंगा व्यवस्थापन सम्बन्धी संयुक्त अभ्यास  

सुनसरी जिल्लाको ईनरुवा नगरपालिका –४ स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण सुनसरीको कार्यालय परिसरभित्र चैत्र १६ गते हुल तथा दंगा व्यवस्थापन सम्बन्धी संयुक्त डेमोन्स्ट्रेशन गरिएको छ ।
नंं. ४ गण र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त आयोजनामा संचालन भएको डेमोस्ट्रेशनमा दुबै सुरक्षा निकायका ३५-३५ गरी ७० जनाले हुल तथा दंगा व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन गरेका थिए ।

/uploads/news/6606c8b20cb12.jpg