Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पिन्डेश्वर पुर्ण महाकुम्भ मेलामा एक महिने निशुल्क स्वास्थ्य शिबिर  

     नं.१बराह बाहिनी मुख्यालय र नं.४ गणको आयोजना तथा पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल अस्पताल पकली, सुनसरीको समन्वय र बिराट मेडिकल कलेज टिचिङ्ग अस्पतालको सहकार्यमा सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका चतराधाममा २०८० चैत २७ गते देखि २०८१ बैशाख २८ गते सम्म  संचालन हुने १ महिना अबधिको १२ बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा मेला अबधिभर नि:शुल्क स्वास्थ्य शिबिर आयोजना गरिको छ  । यसै गरि सो अबधिभर नं. १ बराह बाहिनी मुख्यालयको बिपद् ब्यबस्थापन टिम समेत तैनाथ गरिएको छ ।

/uploads/news/6617d6ab13f6c.jpg