Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सुनसरीको महाकुम्भ मेलामा बेहोस भई ढलेका ४ जनाको उद्धार

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित पिण्डेश्वर पूर्ण महाकुम्भ मेला परिसरमा अत्याधिक गर्मीका कारणले वेहोस भएका ४ जनाको तत्कालै उद्धार गरि अस्पताल पठाईएको छ ।
गत चैत्र २७ बाट यहि बैशाख २८ गते सम्म १ महिनासम्म संचालन हुने महाकुम्भ मेलामा सशस्त्र प्रहरी बल नेपालले निःशुल्क स्वास्थ्य शिबिर सहित बिपद उद्धार टिम समेत परिचालन गरेको छ ।

/uploads/news/661be3cf4e381.jpg