Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

स्वास्थ्य शिविर संचालन

नं. १२ गण बाराले पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१४ गण्डकस्थित मल्टि स्पेशयालिटी अस्पताल  वीरगंजको संयुक्त सहकार्यमा सीमावासी सँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत बारा जिल्लाको सिम्रौनगढ नगरपालिका २ खजानीमा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर संचालन गरिएकोे छ ।
स्वास्थ्य शिविरमा ९५ जना पुरुष र ७० जना महिला गरी जम्मा १ सय ६५ जनाले  निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श लिएका थिए  ।

/uploads/news/6612655aa4f9f.jpg