Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नं.२४ कालिका गणद्वारा रक्तदान

  नं. २४ कालिका गण कास्की पोखरामा कार्यरत ६६ जना कर्मचारीहरुले रक्तदान गरेका छन् ।

 गणको १९औं स्थापना दिवसको अवसर पारेर चैत्र १९ गते गण परिसरमा आयोजित रक्तदान कार्यक्रमबाट संकलित ६६ युनिट रगत नेपाल रेडक्रस सोसाईटी कास्की शाखाद्वारा संचालित प्रादेशिक रक्तसंचार सेवा पोखरालाई हस्तान्तरण गरिएको छ ।

/uploads/news/660a90a49f606.jpg