Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

केशकर्तक तालिम उद्घाटन

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायदत्त पौडेलले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत सुनसरी जिल्ला हरिनगर गाउँपपालिकाको कार्यालयमा संचालन हुने केशकर्तक तालिमको चैत्र १९ गते उद्घाटन गर्नुभएको छ ।  
नं. १ बराह बाहिनी मुख्यालय र नं. ४ गण सुनसरीको आयोजनामा संचालन भएको तालिममा सीमा इलाकामा बसोबास गर्ने २० जना स्थानियहरु सहभागी रहेका छन् ।

/uploads/news/660ad15309928.jpg