Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Suraj Kumar ShresthaDIGDIGP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Suraj Kumar Shrestha
DIG Armed Police Force, Nepal
+977 - 9851272007
surajshrestha@apf.gov.np

Highlights :

Recent News : एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद || एपीएफ टोलीद्वारा अवैध रुपमा बालुवा बोकेको ट्याक्टरसहित पक्राउ || एपीएफ टोलीद्वारा चौपायासहित पक्राउ || एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ || एपीएफ टोलीद्वारा लागूऔषध बरामद ||     Recent Documents : प्रधानाचार्य पदको पदपुर्तिका लागि आवेदकहरुको प्रारम्भिक सूचि छनौट साथै प्रथम र दोस्रो चरणको परीक्षाको मिति र समय तालिका प्रकाशन (नेपाल एपिएफ स्कुल) || राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना नं. (APF/NCB/R/01/2076/077) || प्रधानाचार्य पदमा दरखास्त बुझाएका उम्मेदवारहरुले सम्पर्क राख्न सम्बन्धि सूचना (नेपाल एपीएफ स्कुल) || एपीएफ स्कुलमा रिक्त पद पूर्तिको लागि म्याद थप सम्बन्धि सूचना || राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना नं. APFH/NCB/G/076/077/005 ||

विश्व वातावरण दिवसको उपलक्ष्यमा सशस्त्र प्रहरी बल¸ नेपाल प्रधान कार्यालयमा आयोजित बृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुका साथमा सामुहिक तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ।
सशस्त्र प्रहरी ऐन जारी भएको दिन भाद्र ६ गते सशस्त्र प्रहरी बल¸ नेपाल प्रधान कार्यालयमा आयोजित सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रममा रक्तदान गर्नुहँदै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालज्यू ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, अतिरिक्त महानिरीक्षकहरु, नायव महानिरीक्षकहरु लगायत तिब्बतको Exit and Entry Immigration Head Station का Vice Director General Mr. Wang Shihong को नेतृत्वको टोलीका साथ सामुहिक तस्विरमा ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित पाचौँ ए.पि.एफ. कमाण्ड तथा स्टाफ कोर्षको समुद्‍घाटन कार्यक्रम पश्चात सामुहिक तस्विरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा साहसिक पर्वतारोही भुतपूर्व ब्रिटिस गोरखा सैनिक निर्मल पुर्जा (MBE) लाई सशस्त्र प्रहरी बल नेपालद्वारा गरिएको सम्मान कार्यक्रम सम्बन्धित तस्विरहरु ।
सशस्त्र प्रहरी महानिरीक्षक कप २०७६ समापन पश्चात उपाधि विजेता टिमसंग सामुहिक तस्विरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालज्यू ।
  • To control any ongoing or would be armed conflict within the country,
  • To control any ongoing or would be armed rebellion or separatist activities within the country,
  • To control any ongoing or would be terrorist activities within the country,
  • To control any ongoing or would be riot within the country,
  • To assist in rendering relief to natural calamity or epidemic victims,
  • To rescue any citizen or else from hostage captivity or in the event of occurrence of heinous and serious crimes or unrest of grave nature or of anticipation,
  • To guard border of the country,
  • To assist under the Nepalese Army in condition of external invasion,
  • To protect public vital installations, infrastructures and other facilities assigned by the Government of Nepal,
  • To protect the personalities and public vital installations, institutes and other facilities considered to be given protection by the Government of Nepal,
  • To perform tasks assigned as per this act and under its regulations or in accordance to other prevalent laws,
  • To perform other tasks assigned from time to time by the Government of Nepal.
  • To mobilize in customs, revenue and industrial security.

 

नेपाल सरकारको देहाय बमोजिमका सशस्त्र प्रहरी बल नेपालको सञ्चालन:

  • नेपाल राज्यको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्न¸
  • नेपाल राज्यको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्न¸
  • नेपाल राज्यको कुनै भागमा भएको वा हुन सक्ने आतंककारी गतिविधि नियन्त्रण गर्न¸
  • नेपाल राज्यको कुनै भागमा भएको वा हुन सक्ने दंगा नियन्त्रण गर्न¸
  • नेपाल राज्यको कुनै भागमा भएको वा हुन सक्ने दैवी प्रकोप र महामारीबाट पीडितको उद्धारमा सहयोग पुर्‍याउन¸
  • नेपाल राज्यको कुनै नागरिक वा अरु कसैलाई अपहरण गरिएमा अपहरित व्यक्तिको उद्धार गर्न वा अन्य कुनै किसिमको जघन्य तथा गम्भिर अपराध घटेमा वा गम्भिर प्रकृतिको अशान्ति भएमा वा हुने आशंका भएमा त्यसलाई नियन्त्रण गर्न¸
  • नेपाल राज्यको सीमा सुरक्षा गर्न¸
  • वाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्न¸
  • नेपाल सरकारले तोकेको सार्वजनिक महत्वका भवन¸ संरचना र अन्य स्थल आदिको सुरक्षा गर्न¸
  • नेपाल सरकारले सुरक्षा दिनु पर्ने ठहर्‍याएका व्यक्ति र तोकेको संस्था आदिको सुरक्षा गर्न¸
  • यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा उल्लेख भएका वा अन्य प्रचलित कानून बमोजिम तोकिएका कार्यहरु गर्न¸
  • नेपाल सरकारले समय समयमा तोके बमोजिमका अन्य कार्यहरु गर्न ।

स्रोत सशस्त्र प्रहरी ऐन २०५८ को परिच्छेद २¸दफा (६) को उपदफा (१) ।

  • नेपाल सरकार मन्त्रिपरिषद्‍को २०६९ असोज ११ गतेको निर्णयानुसार राजश्व¸ भन्सार तथा औद्योगिक सुरक्षा गर्ने ।

Recent Notices

2076/08/05: प्रधानाचार्य पदको पदपुर्तिका लागि आवेदकहरुको प्रारम्भिक सूचि छनौट साथै प्रथम र दोस्रो चरणको परीक्षाको मिति र समय तालिका प्रकाशन (नेपाल एपिएफ स्कुल)

2076/08/05: राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना नं. (APF/NCB/R/01/2076/077)

2076/08/02: प्रधानाचार्य पदमा दरखास्त बुझाएका उम्मेदवारहरुले सम्पर्क राख्न सम्बन्धि सूचना (नेपाल एपीएफ स्कुल)

2076/08/02: एपीएफ स्कुलमा रिक्त पद पूर्तिको लागि म्याद थप सम्बन्धि सूचना

2076/08/01: राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना नं. APFH/NCB/G/076/077/005

2076/07/29: Invitation for bids

2076/07/29: Invitation for Bid ( IFB No:APF/NCB/I/01/2076/077 )

2076/07/27:    NEW    राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना नं. APFH/NCB/G/076/077/004

2076/07/25:    NEW    Invitation for Bids (IFB No:APF/NCB/G/05/2076/077)

2076/07/25:    NEW    Invitation for Bids(IFB No: APF/WSC/NCB/G/02/2076/077)

समाचारहरु

पक्राउ, उद्दार तथा बरामद

एपीएफ टोलीद्वारा चौपायासहित पक्राउ [2076/08/05]
पश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका १२ स्थित भुमहीबाट मंसीर ५ गते एपीएफ टोलीले करीव सात लाख २५ हजा........read more
एपीएफ टोलीद्वारा अवैध रुपमा बालुवा बोकेको ट्याक्टरसहित पक्राउ [2076/08/05]
सर्लाही, सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ सखुवाबाट मंसीर ५ गते एपीएफ टोलीले अवैध रुपमा बालुव........read more
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद [2076/08/05]
काठमाडौं, सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ उल्ली स्थित सिमा ईलाकाबाट मंसीर ५ गते एपीएफ ट........read more
एपीएफ टोलीद्वारा लागूऔषध बरामद [2076/08/04]
सप्तरी, सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ स्थित गोविन्दपुरबाट कार्तिक ३ गते एपीएफ टोलीले तीन स........read more

दैवि प्रकोप उद्धार तथा व्यवस्थापन

सुरुङमा फसेका मध्ये दुई जनाको शब एपीएफ टोलीले निकाल्यो [2076/07/18]
बझाङ, बझाङ जिल्लाको बुङ्गल नगरपालिका १ दारिमगार्डमा कालङ्गा हाईड्रो पावरको निर्माणाधिन सुरुङभित्र फसेर मृत्यु भएका दुई ज........read more
सुरुङमा फसेका अर्का एकको शब फेला, कुल तीन शब निकालियो [2076/07/18]
बझाङ, बझाङ जिल्लाको बुङ्गल नगरपालिका १ दारिमगार्डमा कालङ्गा हाईड्रो पावरको निर्माणाधिन सुरुङभित्र फस........read more
पौडी खेल्ने क्रममा बेपत्ता एक जनाको शब एपीएफ टोलीद्वारा फेला [2019/07/07]

चितवन, 
    चितवन जिल्लाको माडी नगरपालिका ८ स्थित बैकुण्ठ तालबाट असार........read more

एपीएफ टोलीद्वारा शव फेला [2019/05/16]

चितवन,
        चितवन जिल्लाको माडी नगरपालिका ५ स्थित मगाई खोलाको खानीद........read more

खेलकुद

संविधान दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम तथा विभिन्न खेलकुदको आयोजना [2076/06/02]
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालले संविधान दिवसको पुनित अवसरमा आज प्रभातफेरी कार्यक्रम तथा विभिन्न खेलकुद प्रतियोगिता........read more
सशस्त्र प्रहरी बल, नेपालका पदक विजेता खेलाडी सम्मानित [2019/05/23]

काठमाडौं,

            सशस्त्र प्........read more

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन, सहवीर स्मृति खुल्ला लनटेनिस र राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको समापन तथा पुरस्कार वितरण [2019/03/29]

काठमाडौं,

            सशस्त्र प्........read more

कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन, सहवीर स्मृति खुल्ला लनटेनिस र राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको बुधबार सम्पन्न खेलहरु [2019/03/27]

काठमाडौं, 
    नेपाल एपीएफ क्लवको आयोजनामा संचालित ‘पन्ध्रौं राष........read more

तालिम

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गुल्मपति तथा स्टाफ तालिम समापन [2076/07/25]
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संच........read more
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाबाट तालिम समापन [2076/06/09]
काठमाडौं, सशस्त्र प्रहरी प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल, नेपाल प्........read more
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट तालिम उद्घाटन [2076/05/25]
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा लैंगिक हिंसा बिरुद्धको सात दि........read more
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष उद्घाटन [2076/05/15]
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालन हुने पाँ........read more

अन्य समाचार

सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलो पुजा सम्पन्न [2076/06/20]
काठमाडौं, बडादशैंको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा असोज........read more
सशस्त्र प्रहरी बल नेपालद्वारा वडादशैंको अवसरमा निःशुल्क बस संचालन [2076/06/17]
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालले बडादशैंको पुनित अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रु........read more
सशस्त्र प्रहरी बल, नेपालद्वारा १३४ पिङ हालियो [2076/06/17]
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालले वडादशैंको पुनिट अवसरमा देशका विभिन्न ठाउँहरुमा स्थानीय वासिन्द........read more
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट विजया दशमी, दिपावली तथा छठपर्वको अवसरमा शुभकामना व्यक्त [2076/06/16]
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपालीहरुको महानचाँड विजया दशमी, दिपावली तथा........read more

Video Program

Audio Program