Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
२३ किलो चरेश जस्तो पदार्थ सहित एक व्यक्ति नियन्त्रणमा |
बैशाख ४ गते मंगलबार बिहान बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित सीमा इलाकामा नेपाल बाट भारततर्फ जान लागेका एक व्यक्तिलाई २३ किलो लागूऔषध चरेश जस्तो पदार्थसहित बोर्डर आउट पोस्ट (बिओपी) फुटाहा बर्दियाले नियन्त्रणमा लिएको छ । |