Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

Highlights :

Recent News : माननीय उपप्रधान मन्त्री एवं गृहमन्त्री रवि लामिछानेद्धारा प्रधान कार्यालयको निरीक्षण भ्रमण तथा बरिष्ठ अधिकृत सम्मेलनको समुद्घाटन || नारायणी पुलबाट हाम फालेकी महिलाको अचेत अवस्थामा उद्धार तथा किशोरको शव फेला || १२औँ सहबीर राष्ट्रिय खुल्ला स्मृति लन टेनिस प्रतियोगिता शुरु || नं. ८ गण धनुषा तथा मातहत कार्यालयले धनुषाको बिभिन्न ईलाकाबाट करीव ७ लाख बराबरको अवैध सामान बरामद गरेको । || स्वास्थ्य शिविर संचालन ||     Recent Documents : सशस्त्र प्रहरी जवान पदको अन्तर्वार्ता परीक्षा सम्बन्धी सूचना || सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको अन्तर्वार्ता परीक्षा सम्बन्धी सूचना || Letter of Intent (IFB No. APF/NCB/G/GB/01/2080/081) APF, Nepal No. 3 Gadhimai Brigade Headquarters, Makwanpur || विद्यार्थी भर्ना सम्बन्धी सूचना (नेपाल एपीएफ स्कुलहरु) || राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना ((सूचना नं. NAPFSCHOOLJHALARI/NCB/R/01/2080/081) नेपाल ए.पि.एफ.स्कुल झलारी, कञ्चनपुर) ||

"बरिष्ठ अधिकृत सम्मेलन -२०८०" को समापन समारोहमा निर्देशन दिनुहुँदै प्रमुख अतिथि गृहसचिव श्रीमान् एकनारायण अर्याल ज्यू ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणमा पाल्नु भएका उप-प्रधानमन्त्री एवं गृहमन्त्री माननीय रवि लामिछाने ज्यूलाई प्रधान कार्यालयमा स्वागत गर्नुहुँदै स.प्र.म.नि. राजु अर्याल ज्यू ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित "बरिष्ठ अधिकृत सम्मेलन - २०८०" को पानसमा दीप प्रज्वलन गरी उद्‍घाटन गर्नुहुँदै उप-प्रधानमन्त्री एवं गृहमन्त्री माननीय रवि लामिछाने ज्यू ।
निरीक्षण भ्रमण तथा बरिष्ठ अधिकृत सम्मेलन - २०८० को उद्‌घाटनका क्रममा सकल दर्जाका राष्ट्रसेवकहरुलाई निर्देशन दिनुहुँदै उप-प्रधानमन्त्री एवं गृहमन्त्री माननीय रवि लामिछाने ज्यू ।
निरीक्षण भ्रमण तथा बरिष्ठ अधिकृत सम्मेलन - २०८० को उद्‌घाटनका क्रममा सकल दर्जाका राष्ट्रसेवकहरुलाई निर्देशन दिनुहुँदै गृहसचिव श्रीमान् एकनारायण अर्याल ज्यू ।
निरीक्षण भ्रमण तथा बरिष्ठ अधिकृत सम्मेलन - २०८० को उद्‌घाटनका क्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै स.प्र.म.नि. राजु अर्याल ज्यू ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण तथा बरिष्ठ अधिकृत सम्मेलनको अवसरमा उप-प्रधानमन्त्री एवं गृहमन्त्री माननीय रवि लामिछाने ज्यू तथा गृहसचिव श्रीमान् एकनारायण अर्यालज्यूका साथ सामूहिक तस्वीर कार्यक्रम ।
"सीमा सुरक्षा तथा सीमावर्ती राजश्व चुहावट नियन्त्रण सम्बन्धी अन्तर्क्रिया¸ २०८०" समापन पश्चात् सामूहिक तस्वीर ।
  • To control any ongoing or would be armed conflict within the country,
  • To control any ongoing or would be armed rebellion or separatist activities within the country,
  • To control any ongoing or would be terrorist activities within the country,
  • To control any ongoing or would be riot within the country,
  • To assist in rendering relief to natural calamity or epidemic victims,
  • To rescue any citizen or else from hostage captivity or in the event of occurrence of heinous and serious crimes or unrest of grave nature or of anticipation,
  • To guard border of the country,
  • To assist under the Nepalese Army in condition of external invasion,
  • To protect public vital installations, infrastructures and other facilities assigned by the Government of Nepal,
  • To protect the personalities and public vital installations, institutes and other facilities considered to be given protection by the Government of Nepal,
  • To perform tasks assigned as per this act and under its regulations or in accordance to other prevalent laws,
  • To perform other tasks assigned from time to time by the Government of Nepal.
  • To mobilize in customs, revenue and industrial security.
  • To mobilize in railway security.

 

नेपाल सरकारको देहाय बमोजिमका सशस्त्र प्रहरी बल नेपालको सञ्चालन:

  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने आतंककारी गतिविधि नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने दंगा नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने दैवी प्रकोप र महामारीबाट पीडितको उद्धारमा सहयोग पुर्‍याउन¸
  • नेपालको कुनै नागरिक वा अरु कसैलाई अपहरण गरिएमा अपहरित व्यक्तिको उद्धार गर्न वा अन्य कुनै किसिमको जघन्य तथा गम्भिर अपराध घटेमा वा गम्भिर प्रकृतिको अशान्ति भएमा वा हुने आशंका भएमा त्यसलाई नियन्त्रण गर्न¸
  • नेपालको सीमा सुरक्षा गर्न¸
  • वाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्न¸
  • नेपाल सरकारले तोकेको सार्वजनिक महत्वका भवन¸ संरचना र अन्य स्थल आदिको सुरक्षा गर्न¸
  • नेपाल सरकारले सुरक्षा दिनु पर्ने ठहर्‍याएका व्यक्ति र तोकेको संस्था आदिको सुरक्षा गर्न¸
  • यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा उल्लेख भएका वा अन्य प्रचलित कानून बमोजिम तोकिएका कार्यहरु गर्न¸
  • नेपाल सरकारले समय समयमा तोके बमोजिमका अन्य कार्यहरु गर्न ।

स्रोत सशस्त्र प्रहरी ऐन २०५८ को परिच्छेद २¸दफा (६) को उपदफा (१) ।

  • नेपाल सरकार मन्त्रिपरिषद्‍को २०६९ असोज ११ गतेको निर्णयानुसार राजश्व¸ भन्सार तथा औद्योगिक सुरक्षा गर्न।
  • नेपाल सरकार मन्त्रिपरिषद्‍को २०७७ पौष १५ गतेको निर्णयानुसार रेलवे सुरक्षा गर्न ।

 

Recent Notices

2080/12/05:    NEW    सशस्त्र प्रहरी जवान पदको अन्तर्वार्ता परीक्षा सम्बन्धी सूचना

2080/12/04:    NEW    सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको अन्तर्वार्ता परीक्षा सम्बन्धी सूचना

2080/12/02:    NEW    Letter of Intent (IFB No. APF/NCB/G/GB/01/2080/081) APF, Nepal No. 3 Gadhimai Brigade Headquarters, Makwanpur

2080/12/02:    NEW    विद्यार्थी भर्ना सम्बन्धी सूचना (नेपाल एपीएफ स्कुलहरु)

2080/12/01:    NEW    राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना ((सूचना नं. NAPFSCHOOLJHALARI/NCB/R/01/2080/081) नेपाल ए.पि.एफ.स्कुल झलारी, कञ्चनपुर)

2080/12/01:    NEW    सशस्त्र प्रहरी सहायक निरीक्षक (साधारण समूह, साधारण उपसमूहतर्फ) पदको शारीरिक सहिष्णुता परीक्षाको मिति समय तालिका सम्बन्धी सूचना

2080/11/30:    NEW    Issuance of letter of intent to award the contract (IFB No:- APF/NCB Works/No.8 Btn. H.Q., Dhanusha/080/081-002)

2080/11/30:    NEW    सशस्त्र प्रहरी निरीक्षक (साधारण) पदको चतुर्थ चरणको आई.क्यू परीक्षा कार्यक्रम निर्धारण सम्बन्धि सुचना ।

2080/11/29:    NEW    सम्पत्ति तथा जिन्सी मालसामान र सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धि बोलपत्र आब्हानको सूचना (स‍.प्र.बल, नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा, कपिलबस्तु)

2080/11/29:    NEW    Letter of Intent (IFB No: APFH/NCB/G/04/2080/081) Nepal APF Hospital, Balambu, Kathmandu

समाचारहरु

विविध समाचार

माननीय उपप्रधान मन्त्री एवं गृहमन्त्री रवि लामिछानेद्धारा प्रधान कार्यालयको निरीक्षण भ्रमण तथा बरिष्ठ अधिकृत सम्मेलनको समुद्घाटन [2080/12/05]

माननीय उपप्रधान मन्त्री एवं गृहमन्त्री रवि लामिछानेले चैत्र ४ गते आईतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको नि........read more

सीमा सुरक्षा तथा सीमावर्ती राजश्व चुहावट नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम [2080/11/30]

 

        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ........read more

पाथिभरा जवान तालिम शिक्षालय झापाको २१औँ स्थापना दिवस [2080/11/29]

        पाथिभरा जवान तालिम शिक्षालय झापाको २१औँ स्थापना दिवस सशस्त्र प्रहरी.....read more

अफिम खेती नष्ट [2080/11/29]

        मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–९ स्थित कान्द्राङमा फागु........read more

विपद् व्यवस्थापन, खोज तथा उद्धार

नारायणी पुलबाट हाम फालेकी महिलाको अचेत अवस्थामा उद्धार तथा किशोरको शव फेला [2080/12/04]

चितवन जिल्लाको भरतपुर महानगरपालिका ३ पुलचोकस्थित नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको चैत्र ४ गते अचेत अवस्थामा उद्........read more

दुर्घटनामा परेकाहरुको उद्धार  [2080/11/23]

        बारा जिल्लाको जितपुर सिमारा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल.....read more

रुखमा अड्किएका दुई प्याराग्लाइडरको उद्धार [2080/11/21]

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्नेक्रममा सालको रुखमा........read more

सेती नदिमा माछा मार्न गएका एकको शव निकालियो, एकको खोजिकार्य जारी [2080/11/14]

        कास्की जिल्ला पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदिमा मा........read more

स्वास्थ्य

स्वास्थ्य शिविर संचालन [2080/12/04]

नं. ४ गण सुनसरीले पूर्वक्षेत्रिय सशस्त्र प्रहरी बल नेपाल अस्पताल पकलीको समन्वय तथा जिल्ला अस्पताल ईनरुवा र जिल्ला जन........read more

निःशुल्क स्वास्थ्य शिविर संचालन [2080/11/27]

‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सशस्त्र प्रहरी परिवार महिला संघले नेप........read more

निःशुल्क स्वास्थ्य शिविर संचालन [2080/10/28]

        चितवन जिल्लाको माडी गाउँपालिका–९ राई टोलस्थित सशस्त्र प्रहरी बल........read more

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशालाको उद्घाटन  [2080/06/06]

        सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सशस्त्र प्रहरी बल नेपाल प्रधान........read more

खेलकुद

१२औँ सहबीर राष्ट्रिय खुल्ला स्मृति लन टेनिस प्रतियोगिता शुरु [2080/12/04]

‘१२औँ सहबीर राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगिता, २०८०’ चैत्र ४ गतेदेखि संचालन भएको छ ।
नेपाल एपी........read more

१२औँ सहवीर स्मृति लन टेनिस प्रतियोगिता संचालन हुने [2080/12/03]

नेपाल एपीएफ क्लवको आयोजनामा चैत्र ४ देखि ९ गतेसम्म ‘‘१२ औँ सहवीर स्मृति लन टेनिस प्रत........read more

तालिम

केवलकार आपतकालीन उद्धार अभ्यास [2080/11/15]

       नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु, काठमाडौँको आयोजना र
चन्द्रागिरी हिल्स लिमिट........read more

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा एसटिएफ तालिम सम्पन्न [2080/08/20]

         सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा मंसि........read more

UNPOL Certified Instructors Development Course Job-Specific Training’समापन [2080/07/01]

            नेपाल प्रहरीका प्रहरी महा........read more

Customs and Border Security तालिम संचालन [2080/06/22]

        राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सि.सं. १........read more

पक्राउ तथा बरामद

नं. ८ गण धनुषा तथा मातहत कार्यालयले धनुषाको बिभिन्न ईलाकाबाट करीव ७ लाख बराबरको अवैध सामान बरामद गरेको । [2080/12/04]

.

.....read more
गोली हानी भाग्दै गरेका तीन जना व्यक्ति सशस्त्र प्रहरीको नियन्त्रणमा [2080/12/02]



रौतहत जिल्लाको परोहा नगरपालिका ९ खापस्थित आई.एम.ई.का संचालक नितेश साहलाई गोली हान........read more

लागुऔषध सहित व्यक्ति नियन्त्रण  [2080/11/23]

        बारा जिल्लाको बिश्रामपुर गाउँपालिका १ स्थित बंगरी खोला सीमा ईलाकाबाट<........read more

करिब २ हजार बोरा चिनी र केराउ बरामद [2080/11/22]

   पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउंपालिका–१ बरुवाबाट फागुन २१ गते
करिब........read more

Video Program

Audio Program