जेठ २ गते शुक्रबार राती कास्की जिल्ला पोखरा महानगरपालिका–१० पृथ्वीचोकस्थित चाईनापुलबाट सेती नदिमा हामफालेका एक युवकको नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले सकुशल उद्वार गरेको छ ।