गण्डकी प्रदेश सरकारको सहयोग तथा नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराको संयोजन र नं. २३ मनकामना गण तनहुँको आयोजनामा चैत्र २६ गते तनहुँको मस्र्याङ्गदी नदिमा विपद् प्रतिकार्य नमुना (सिमुलेशन) अभ्यास सम्पन्न भएको छ । 

APF