UNMISS Field Office Juba का कमाण्डर Togba Jeremiah MASSAQUOI को नेतृत्वमा नेपाल FPU-1 का कमाण्डिङ्ग अफिसर तथा अपरेशन अधिकृत लगायतको टोलीले दक्षिण सुडानको जुबामा रहेका दुई IDP शिविरभित्र गस्ती तथा मिशनसँग सम्बन्धित विविध गतिविधि संचालन गरेको छ ।

APF