साउन २३ गते सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ महादेवाबाट प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले ३ सय ९७ के.जी. गाँजा बरामद गरेको छ ।

APF