सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रधान कार्यालय हलचोक स्वयम्भुमा चैत्र २८ गते सर्वोच्च शिखर सगरमाथा आरोहणमा जान लागेका पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कलबहादुर बोहोरालाई सशस्त्र प्रहरी बल नेपालको झण्डा हस्तान्तरण गर्नुहुँदै सगरमाथा सफल आरोहणको शुभकामनासहित हार्दिक बिदाई गर्नुभएको छ ।