कास्की जिल्लाको पोखरा महानगरपालिका–२९ पटनेरी स्थित सेती नदिको ढुङ्गाको खोचमा अडकिएको अबस्थामा रहेको एक जनाको शव चैत १९ गते नं २४ कालिका गणबाट खटिएको गोताखोरसहितको टोलीले निकालेको छ ।

APF