माननीय गृहमन्त्री सुधन गुरुङले चैत १७ गते प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई सशस्त्र प्रहरी बल नेपालमा भएका गरेका कामकारवाहीको साथै सीमा सुरक्षामा प्रयोग भएका डिजिटल सिस्टम र आर्टिफिसियल इन्टिलिजेन्स प्रयोगको बारेमा जानकारी समेत लिनुभएको छ ।

APF