सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बैशाख ७ गते एपीएफ कमाण्ड तथा स्टाफ कलेज कठमाडौँमा संचालन भएको नवौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन र दशौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष उद्घाटन गर्नुभएको छ ।