सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बैशाख २६ गते शुक्रबार प्रधान कार्यालयमा फिलिपिन्समा May 23  देखि 31 तारिकसम्म आयोजना हुने Man of the World-2025  मा नेपालको तर्फबाट सहभागि हुन जान लागेका आयुष दुलाललाई सफलताको शुभकामनासहित हार्दिक बिदाई गर्नुभएको छ । साथै महानिरीक्षक अर्यालले उनलाई Letter of Appreciation समेत प्रदान गर्नुभएको थियो ।

APF