सशस्त्र प्रहरी  जवान विजय जंंगमले लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराएका    छन् । उनले बैशाख १४ गते बिहान ७ बजेर १२ मिनेटको समयमा ६ हजार १ सय मिटर  अग्लोे हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका हुन् ।

APF