पर्सा जिल्लाको बिरगंज महानगरपालिका–२ भगुवास्थित सीमा ईलाकाबाट जेठ ६ गते नं. १३ गण पर्साले ८१ हजार ४ सय ९० ट्याब्लेट (८ हजार १ सय ४९ पत्ता) ट्रमाडोल हाईड्रोक्लोराईड नामक लागूऔषध बरामद गरेको छ ।