बैशाख २४ गते झापा जिल्लाको मेचीनगरपालिका–७ स्थित जोरसिमलबाट प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाले १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।