काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ सतुङ्गगल चोकस्थित कपडा पसल र कम्प्लेक्समा जेठ १ गते भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । आगलागी नियन्त्रणको लागि ५ वटा दमकल प्रयोग गरिएको थियो।

APF