बैशाख २७ गते अन्दाजी १६:४५ बजेको समयमा कास्की जिल्ला पोखरा महानगरपालिका - ६ लेकसाईड स्थित फेवातालमा अचानक आएको हावाहुरीका कारण छालमा फसेका २ जनाको सकुशल उद्दार भएको छ ।
काठको डुङ्गामा बोटिङ्ग गरि रहेको अवस्थामा छालका कारण अलपत्र परेका उनिहरुको नं. २४ कालिका गण कास्कि बाट फेवाताल रेस्क्यू टावरमा खटिएको बिपद् ब्यबस्थापन टोलीले मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो ।
APF