पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका–३ दुर्गा मन्दिर चोकबाट चैत्र २९ गते नं. २६ गण पश्चिम नवलपरासीले लागूऔषधसहित भारत घर बताउने ४५ बर्षिय, २५ बर्षिय र २१ बर्षिय पुरुषलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ ।