चैत्र २८ गते सुनसरी जिल्लाको कोशी गाउँपालिका–१ स्थित सीमा ईलाकाको वेलाहा बजारबाट बिओपी लौकहीले सोही जिल्लाको रामधुनी नगरपालिका–२ धमौरा बस्ने २४ बर्षिय पुरुषको साथबाट ५ ग्राम २१ मिलिग्राम र चैत्र २७ गते धरान उपमहानगरपालिका–५ बस्ने २७ बर्षिय पुरुष र सोही उपमहानगरपालिका–११ बस्ने २५ बर्षिया महिलाको साथबाट ८ ग्राम ७ सय ६० मिलिग्राम खैरो हेरोईनसहित नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ ।

APF