बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित भलुवाहि गाउँबाट चैत्र २४ गते प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजले करीब १० लाख ८ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित गाडि नियन्त्रणमा लिई विरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

APF