नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं. १३ हायर कमाण्ड तथा म्यानेजमेन्टमा तालिमरत ३५ जना नेपाली सेनाका अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको बैशाख १९ गते अवलोकन भ्रमण गर्नुभएको छ ।