माननीय गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा चैत्र २९ गते प्रधान कार्यालय हलचोक स्वयम्भुमा ‘एपीएफ महिन्द्रा स्पोर्ट्स अवार्ड–२०८१’ सम्पन्न भएको छ । समारोहमा माननीय गृहमन्त्री रमेश लेखक लगायतका महानुभावहरुले समेत खेलाडी र प्रशिक्षकहरुलाई अवार्ड प्रदान गर्नुभएको थियो ।