बैशाख १७ गते सुनसरीबाट ७ सय ८३ किलोग्राम गाँजा सहितको ट्रक नियन्त्रणमा लिइएको छ । नं. १ बराह बाहिनी मुख्यालय र सुरक्षा बेश धरानले धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडाबाट ट्रकका चालक तथा सहचालकलाई समेत नियन्त्रणमा लिइ आबश्यक कारबाहिको लागि सम्बन्धित निकायमा बुझाएको छ ।
