भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलाको बहाव बढेर बस्तीमा  पानी पसेपछी नं. २२ गुहेश्वरी गण भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती ईलाका कटान नियन्त्रणका लागि बांस र जस्तापाताले अस्थायी बार बनाएको छ ।

APF