सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामीछाने अर्यालको उपस्थितीमा संघले चैत २४ गते सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका ३ झागाझोली रातमाटामा राहत सामाग्री वितरण गरेको छ ।
संघले सोही ठाउँमा बसोवास गर्ने न्यून आयश्रोत भएका ७२ घरपरिवारलाई खाद्यान्न तथा डस्ना वितरण गरेको हो ।