एपीएफ कमाण्ड तथा स्टाफ कलेजको ९औं स्थापना दिवस सशस्त्र प्रहरी
महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा फागुन २० गते विविध कार्यक्रम
गरी सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक
अर्यालले उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा अवकास
प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई IG APF Commendation तथा
प्रशंसापत्र प्रदान गर्नुको साथै आन्तरिक रुपमा आयोजित विभिन्न खेलकुद
प्रतियोगिताका बिजय खेलाडी तथा समूहलाई पुरस्कार समेत प्रदान गर्नुभएको
थियो ।
 

APF