कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ स्थित नम्बर २ घाट सीमा
ईलाकाबाट फागुन १६ गते करीब ७ लाख ९८ हजार रुपैयाँ बराबरको सामानसहित ४
जना व्यक्तिलाई नियन्त्रणमा लिईएको छ ।
        प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरले लत्ताकपडा तथा इलेक्ट्रोनिक्स
सामानसहित नियन्त्रणमा लिइएकाहरुलाई बरामद सामानसहित आवश्यक कारवाहीको
लागि भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ ।

APF