धनुषा जिल्लाको विभिन्न स्थानबाट करीव ८ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद भएको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको सामान नं. ८ गण धनुषा र मातहतका इकाईहरुले बरामद गरेको हो । बरामद सामानहरुमा खाद्यन्न, लत्ताकपडा, कस्मेटिक, किराना तथा हार्डवयरका सामान र मदिरा समेत रहेका छन् ।
बरामद सामान आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ

APF