नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित सि.सं. ३० कमाण्ड तथा स्टाफ कोर्समा तालिमरत  प्रशिक्षार्थी अधिकृतहरूले फागुन ८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गर्नुभएको छ ।
अवलोकन भ्रमणमा प्रशिक्षार्थी अधिकृतहरूले प्रधान कार्यालयस्थित संग्रहालय  र विपद् व्यवस्थापनमा प्रयोग हुने सामाग्रीहरुको समेत  अवलोकन गर्नुभएको थियो ।

APF