कपिलबस्तु जिल्लाको कपिलबस्तु नगरपालिका ३ स्थित सेमरहवा ईलाकाबाट जेठ
३१ गते सशस्त्र प्रहरीले १ लाख ९८ हजार १ सय ७० रुपैयाँ बराबरको
लत्ताकपडा तथा जुत्ता चप्पल बरामद गरेको छ ।
भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
सामान सशस्त्र प्रहरी बल नेपाल वीओपी मर्यादापुरले बरामद गरेको हो ।
बरामद सामान सुठौली भन्सार कार्यालयमा बुझार्ईएको छ ।
