रौतहट,
        रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित भन्सार ईलाकाबाट ९० हजार १ सय १०
रुपैयाँ बराबरको किराना सामान र लत्ताकपडा जेठ ३१ गते सशस्त्र प्रहरीले
बरामद गरेको छ ।
        भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
सामान प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो ।
        बरामद सामान गौर भन्सार कार्यालयमा बुझार्ईएको छ ।

APF