पर्सा, पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका २ स्थित बलेवाबाट चैत्र १९ गते सशस्त्र प्रहरीले करीव ३२ के.जी. गाँजा बरामद गरेको छ । बेलवाबाट पोखरीयातफै जाँदै गरेको ब्यक्ति सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सुरक्षा बेश पोखरीयाबाट गस्तिमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त गाँजा सोही ठाउँमा छाडी फरार भएपछि बरामद गरिएको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।
APF