कपिलबस्तु ,
कपिलबस्तु जिल्लाको बाण गंगा नगरपालिका ८ स्थित मधुवन सामुदायीक वनबाट
मंसीर २० गते सशस्त्र प्रहरीले एक नाल भरुवा बन्दुक बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश पिपराबाट गस्तिमा खटिएको टोलीले
सो वनमा वेवारिसे अबस्थामा उक्त भरुवा बन्दुक फेला पारेको हो ।
