कञ्चनपुर, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ स्थित सीमा ईलाकाबाट भाद्र ४ गते सशस्त्र प्रहरीले करिब ४ लाख रुपैयाँ बराबरको १८ सय ६० थान रुद्राक्षको माला बरामद गरेको छ । उक्त माला सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको सशस्त्र प्रहरीले वेवारीसे अवस्थामा सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद रुद्राक्षको माला त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाईएको छ ।
APF