कैलाली, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ९ गौरीकटानस्थित सीमा ईलाकाबाट भाद्र ३ गते सशस्त्र प्रहरीले करीव १ लाख ५० हजार रुपैयाँ बराबरको एक सय २० तोला चाँदी बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको उक्त चाँदी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बग्राकटानबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
APF