महोत्तरी,
        महोत्तरी जिल्लाको गौशला नगरपालिका २ स्थित निगौल चोकबाट चैत्र ३० गते
एपीएफ टोलीले करीव १ लाख ५ हजार रुपैयाँ बराबरको एक सय ५० क्यूफिट मसलाको
काठ बरामद गरेको छ ।
        ना १ त ८११६ नमबरको ट्याक्टरमा राखेर ल्याउँदै गरेको उक्त काठ सशस्त्र
प्रहरी बल नेपाल सुरक्षा वेश रामनगरबाट खटिको एपीएफ टोलीले बरामद गरेको
हो ।
        एपीएफ टोलीले त्यसवेला उक्त ट्याक्टर समेत बरामद गरेको छ ।
        बरामद काठ तथा ट्याक्टरसागरनाथ वन परयोजनाको कार्यालय महोत्तरीमा बुझाईएको छ ।