रुपन्देही,
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट फागुन १३
गते एपीएफ टोलीले करीब १ लाख ९१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
मोर्टर पाटर््स, हावर्डवेयर तथा कस्मेटिक सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार ल्याउँदै गरेको उक्त सामानहरु सशस्त्र प्रहरी
बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
