Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामदकाठमाडौं, कैलाली जिल्लाको कैलारी गाउँपालिका ५ पबेरा तथा धनगढी उपमहानगरपालिका १ पुलवारीस्थित सीमा ईलाकाबाट साउन १४ गते सशस्त्र प्रहरीले करीव ३ लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले तीन वटा मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गोविन्दराज जोशीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय त्रिनगरबा बुझाईएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य ६ लाख ५० हजार रुपैयाँ रहेको छ । यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौली ईलाकाबाट साउन १३ गते सशस्त्र प्रहरीले करीव १ लाख २७ हजार रुपैयाँ बराबरको मोटर पार्टस तथा लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उल्लेखित सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी निरीक्षक मिनराज भट्टको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं, कैलाली जिल्लाको कैलारी गाउँपालिका ५ पबेरा तथा धनगढी उपमहानगरपालिका १ पुलवारीस्थित सीमा ईलाकाबाट साउन १४ गते सशस्त्र प्रहरीले करीव ३ लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले तीन वटा मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गोविन्दराज जोशीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय त्रिनगरबा बुझाईएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य ६ लाख ५० हजार रुपैयाँ रहेको छ । यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौली ईलाकाबाट साउन १३ गते सशस्त्र प्रहरीले करीव १ लाख २७ हजार रुपैयाँ बराबरको मोटर पार्टस तथा लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उल्लेखित सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी निरीक्षक मिनराज भट्टको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।