Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

ब्राउन सुरगरसहित दुई जना पक्राउझापा, झापा जिल्लाको झापा गाउँपालिाक ४ सुकुम्बासी बस्तीबाट साउन ३ गते सशस्त्र प्रहरीले ३ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई फक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको झापा गाउँपालिका ६ चरणामती बस्ने ३६ वर्षिय कमानसिंह लिङ्खा र सोही गाउँपालिका ७ बस्ने ४० वर्षिय मिलन राई छन् । प्र.०१–०१–०४१ प ४०७० नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश सुकुम्बासी बस्तीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगर तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
ब्राउन सुरगरसहित दुई जना पक्राउ
झापा, झापा जिल्लाको झापा गाउँपालिाक ४ सुकुम्बासी बस्तीबाट साउन ३ गते सशस्त्र प्रहरीले ३ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई फक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको झापा गाउँपालिका ६ चरणामती बस्ने ३६ वर्षिय कमानसिंह लिङ्खा र सोही गाउँपालिका ७ बस्ने ४० वर्षिय मिलन राई छन् । प्र.०१–०१–०४१ प ४०७० नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश सुकुम्बासी बस्तीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगर तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।